हेटौंडामा खोलाले ४ जना विद्यार्थी बगायो, एक जना मृत फेला
ekantipur.com · Tue Aug 18 12:34:19 GMT 2026

हेटौंडामा खोलाले ४ जना विद्यार्थी बगायो, एक जना मृत फेला
हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ जना विद्यार्थीलाई बगाएको हो ।
Read full story at source (ekantipur.com)