एनसेलबाट अन्तर्राष्ट्रिय कल गर्दा ६० सेकेन्डको पल्स दर लागू
clickmandu.com · Tue Aug 18 12:31:29 GMT 2026
काठमाडौं । एनसेलले मंगलबारबाट लागू हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ ।
कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ मा स्वीकृति दिएसँगै एनसेलले ६० सेकेन्डको नयाँ पल्स दरमा लागू गरेको हो ।
Read full story at source (clickmandu.com)