युक्रेनलाई ड्रोन दिएकोमा रुसले बेलायतलाई दियो चेतावनी
baahrakhari.com · Tue Aug 18 12:36:26 GMT 2026

काठमाडौं । युक्रेनलाई लामो दुरीका ड्रोन उपलब्ध गराएको भन्दै रुसले बेलायतलाई चेतावनी दिएको छ । गम्भीर परिणाम र लन्डनले यसको ठूलो मूल्य चुकाउनुपर्ने रुसकाे चेतावनी छ ।
लन्डनस्थित रुसी दूतावासले ‘द टाइम्स’ मा शनिबार प्रकाशित एक समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो । उक्त समाचारमा रुसी भू–भागभित्र रहेका सैन्य तथा आपूर्ति केन्द्रमा आक्रमण गर्न पहिलोपटक बेलायतमा निर्मित ड्रोन प्रयोग गरिएको दाबी गरिएको थियो ।
Read full story at source (baahrakhari.com)