तिला–२ जलविद्युत् आयोजनाका लागि लगानी सम्झौता
rajdhanidaily.com · Tue Aug 18 12:59:03 GMT 2026

कालिकोट । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४२० मेगावाटको तिला–२ जलविद्युत आयोजनाका लागि बैङ्क तथा वित्तीय संस्थाहरूसँग वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।
कालिकोटको खाडाचक्र नगरपालिका र तिलागुफाको क्षेत्रमा निर्माण हुने यस अर्धजलाशययुक्त आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ जसमा ७५ प्रतिशत ऋण लगानी रहनेछ ।
Read full story at source (rajdhanidaily.com)