विदेशी चिकित्सकले पेश गरेका प्रमाणपत्र फर्जी, अनुसन्धान गर्न विशेष समिति गठन
barnanmedia.com · Tue Aug 18 12:47:15 GMT 2026

देशका विभिन्न मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालमार्फत विदेश चिकित्सकले पेश गरेका प्रमाणपत्र फर्जी रहेको पाइएको छ।
विदेशी चिकित्सकले पेश गरेका प्रमाणपत्र फर्जी पाइएपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गर्न विशेष छानबिन समिति गठन गरेको जनाएकाे छ। विदेशी नागरिक चिकित्सकहरूको दर्ता तथा प्रमाणपत्र छानबिनका लागि विशेष समिति गठन गरिएको काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले बताए।
Read full story at source (barnanmedia.com)