जसपा नेपालका प्रदेश सांसदसँग स्पष्टीकरण
janaaastha.com
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका सदस्य सन्तोषकुमार पाण्डेयलाई स्पष्टीकरण सोधेको छ । प्रदेश सरकारको विश्वासको मतसम्बन्धी पार्टीको निर्णयविपरीत मतदान गरेको भन्दै उनीसँग लिखित जवाफ मागिएको हो ।
Read full story at source (janaaastha.com)