रेडक्रसका पूर्वअध्यक्ष थापासहितका तत्कालीन पदाधिकारी पक्राउ
lokaantar.com

नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहितका तत्कालीन पदाधिकारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको ब्यूरोका प्रमुख, एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।
Read full story at source (lokaantar.com)