बागमतीमा थापाको नेतृत्वमा बनाउन कसरी हुँदैछ गृहकार्य ?
ratopati.com · Tue Aug 18 13:13:58 GMT 2026

हेटौँडा । नेकपा एमाले भित्रको आन्तरिक विवाद टुंगिएको छ । लामो कसरत पछि शीर्ष तहको हस्तक्षेपकारी भूमिकाबाट एमाले भित्रको विवाद सुल्झाइएको हो ।
सोमबारबाटै सुरु भएको एमालेको विवाद समाधानको पहल मंगलबार अपराह्ननबाट औपचारिक रुपमा मिलेको छ । एमाले सचिव एवम् बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, प्रदेश अध्यक्ष कैलाश ढुंगोल लगायतको उपस्थितीमा संसदीय दलको नेता माथिको अविश्वास प्रस्तावको किनारा लगाएको हो । शीर्ष तहको निर्देशानात्मक छलफल र संसदीय दलको बैठकले दल नेता थपलियालाई कायम राख्दै मुख्यमन्त्रीमा किरण थापा मगरलाई अघि बढाउने निर्णय गरेको छ ।
Read full story at source (ratopati.com)