होस्टेललाई तीन लाख जरिवाना
janaaastha.com
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीमा सञ्चालित गर्ल्स होस्टेललाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका–३२, कोटेश्वरस्थित न्यू फेमिली गर्ल्स होस्टेललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको हो । उक्त होस्टेलमा बस्ने विद्यार्थीहरुले गुणस्तरहीन खाना खुवाएको गुनासो पोखेका थिए ।
Read full story at source (janaaastha.com)