पासपोर्टका दुई गाँठा फुकाउँदै सरकार, विदेशमा बस्ने नेपालीलाई हुनेछ सहज
setopati.com · Tue Aug 18 13:17:26 GMT 2026

सरकारले राहदानी ऐनको संशोधन विधेयक मार्फत् आमाको स्वघोषणा र नेपाली नियोगमा दर्ता नम्बरलाई आधिकारिक मानेर राहदानी जारी गर्ने व्यवस्था गरेको छ।
विदेशमा नेपालीमाथि हुने बलात्कार, सम्बन्ध विच्छेद लगायत कारणले त्यस्ता महिलाले जन्माउने बच्चालाई अहिलेसम्म राहदानी जारी गर्ने कानुनी व्यवस्था थिएन। नेपाली नागरिकका सन्तानलाई राज्यविहीन बनाउन उचित नहुने भन्दै आमाको स्वघोषणा र विदेशस्थित नेपाली दूतावास र कन्सुलरको अफिसमा गरिने दर्ता नम्बरका आधारमा राहदानी जारी गर्ने प्रावधान प्रस्ताव गरिएको हो।
Read full story at source (setopati.com)