गगन थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन
nepalnews.com · Tue Aug 18 13:19:02 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न समिति गठन भएको छ। केन्द्रीय कार्यसमिति बैठकले यसअघि तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन भएको हो।
बैठकले सभापति गगन थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ। उक्त समितिमा आवश्यक सदस्यहरू रहने बताइएको छ।
Read full story at source (nepalnews.com)