सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने
kathmandupati.com · Tue Aug 18 13:21:30 GMT 2026

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले भोलि बुधबार विश्वासको मत लिने तयारी गरेका छन् ।
साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले भोलि विश्वासको मत लिने भएका हुन् । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिनेबारे जानकारी दिएका छन् ।
Read full story at source (kathmandupati.com)