काभ्रेका मीटरब्याज पीडितहरु उजुरीमा व्यस्त
janaaastha.com
काभ्रेपलाञ्चोकमा मीटरब्याज पीडितहरुले धमाधम उजुरी दिन थालेका छन् । जिल्ला प्रशासन कार्यालयमा उनीहरुले उजुरी दर्ता गराएका हुन् । हालै चक्रबहादुर धमला, राजेन्द्र पौडेल, केशव थापालगायत पीडितहरुको उजुरी दर्ता भएको छ ।
Read full story at source (janaaastha.com)