रेडक्रसको जग्गा खरिद अनियमितता प्रकरण: पूर्वपदाधिकारीसहित पाँचजना पक्राउ
kendrabindu.com · Tue Aug 18 13:49:50 GMT 2026
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा अनियमितता तथा ठगी गरेको आरोपमा पूर्वपदाधिकारीसहित पाँचजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसँग सम्बन्धित अनियमितता छानबिन प्रतिवेदनमाथि अध्ययन तथा अनुसन्धान गरेपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
Read full story at source (kendrabindu.com)