कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त
barnanmedia.com · Tue Aug 18 13:39:25 GMT 2026

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाशबहादुर देउवाको पद मुक्त भएका छन्।
मंगलबार प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले स्वीकृत गरेपछि देउवा सांसद पदबाट मुक्त भएका हुन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार देउवा सभालाई पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद मुक्त गरिएको छ।
Read full story at source (barnanmedia.com)