एसियाड खेल्न जाने खेलाडीलाई प्रोत्साहन
ratopati.com · Tue Aug 18 13:51:04 GMT 2026
काठमाडौँ। जापानमा हुने २० औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन् ।
डीडीसीले उत्पादन गर्ने सामाग्रीको प्याकेज र ट्राभलिङ टिसर्ट तथा एक्सटेप नेपाल, ब्रान्ड हाउस, कल मोबिलिटी, अल्भिन मोबाइल सेन्टर, ग्याग नेपाल र रकले गिफ्ट ह्याम्पर प्रदान गरे।
Read full story at source (ratopati.com)