१९८ मुलुकका लागि एनसेलले ल्यायो आउटगोइङ कलको नयाँ पल्स दर
techpana.com · Tue Aug 18 13:50:46 GMT 2026

काठमाडौं । एनसेलले विभिन्न १९८ गन्तव्य मुलुकहरूका लागि अन्तर्राष्ट्रिय बहिर्गमन (आउटगोइङ) कलको पल्स दरमा परिवर्तन गरेको छ । कम्पनीले मंगलबारदेखि लागु हुने गरी नयाँ पल्स दर कायम गरेको हो ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४२ बमोजिम २२ साउन गरेको निर्णयानुसार यस नयाँ दर स्वीकृत भएको थियो । प्राधिकरणको सोही स्वीकृति बमोजिम एनसेलबाट अन्तराष्ट्रिय कल गर्दा अब प्रति ६० सेकेन्डको नयाँ पल्स दर लागु हुनेछ ।
Read full story at source (techpana.com)