सम्पत्ति छानबिन आयोगविरुद्ध रिट संवैधानिक इजलासमा, प्रधानन्यायाधीशको निर्णयमाथि प्रश्न
ratopati.com · Tue Aug 18 13:56:22 GMT 2026

काठमाडौँ । 'सम्पत्ति छानबिन आयोग’विरुद्ध परेका रिट निवेदनहरू अब सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो लगाउने भएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले ती निवेदनहरूमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको ठहर गर्दै संवैधानिक इजलासमा पेस गर्न निर्देशन दिएका हुन् ।
Read full story at source (ratopati.com)