११ महिनादेखि बैठकमा अनुपस्थित सांसद देउवालाई पदमुक्त गर्ने निर्णय
kendrabindu.com · Tue Aug 18 13:58:12 GMT 2026

धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ ।
प्रदेश सभा बैठकमा लामो समयदेखि बिना जानकारी अनुपस्थित रहँदै आएका देउवालाई पदबाट हटाउने निर्णय गरिएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार देउवालाई पदमुक्त गर्ने निर्णयबारे औपचारिक जानकारी भोलिको प्रदेश सभा बैठकमार्फत गराइनेछ ।
Read full story at source (kendrabindu.com)