कृषि विधेयक यसै वर्ष संसद्मा दर्ता हुने, डीडीसीको बक्यौता २५ दिनमा झार्ने लक्ष्य
nepalviews.com · Tue Aug 18 14:02:30 GMT 2026

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले ‘कृषि विधेयक, २०८३’ यसै आर्थिक वर्षभित्र संघीय संसदमा दर्ता गर्ने तयारी रहेको बताएकी छन् । साथै, दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई तिर्नुपर्ने बक्यौता रकमलाई भदौको अन्तिम सातासम्म २५ दिनको अवधिमा झार्ने दाबी समेत उनले गरेकी छन् ।
संघीय संसद्को बैठकमा सांसद निष्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन् ।
Read full story at source (nepalviews.com)