हेटौंडामा खोलाले बगाएका चार विद्यार्थीको पहिचान खुल्यो
ekantipur.com · Tue Aug 18 14:01:08 GMT 2026

हेटौंडामा खोलाले बगाएका चार विद्यार्थीको पहिचान खुल्यो
हेटौंडामा खोलाले बगाइएकामा राक्सिराङ–१ की रेशमा स्याङ्तान, सीमा ब्लोन, सुमित्रा ब्लोन र बिनता ब्लोन रहेका प्रहरीले जनाएको छ । उनीहरुमध्ये रेशमा मृत फेला परिन् भने सीमालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
Read full story at source (ekantipur.com)