रास्वपा केन्द्रीय समिति बैठकले पदाधिकारी, विभागीय र सचिवालय सदस्य मनोनीत गर्ने
setopati.com · Tue Aug 18 14:09:57 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने भएको छ।
पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बस्ने भएको हो।
Read full story at source (setopati.com)