बागमतीमा एमालेबाट मुख्यमन्त्री उम्मेदवार किरण थापा नै किन ?
ratopati.com · Tue Aug 18 14:10:22 GMT 2026

मकवानपुर। बागमती प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सीका बिच नेकपा एमालेले किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले सचिव महेश बस्नेतको उपस्थितिमा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थापालाई आगामी सरकारको नेतृत्व गर्ने गरी मुख्यमन्त्रीमा अघि बढाएको हो ।
Read full story at source (ratopati.com)