वाणिज्य बैंकहरूले कमाए ७० अर्ब, लाभांश क्षमतामा एभरेष्टलाई पछ्याउँदै नबिल
arthadabali.com · Tue Aug 18 13:50:30 GMT 2026

काठमाडौँ / सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (असार मसान्त) सम्ममा कुल ६९ अर्ब ८६ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। नबिल बैंकले असार मसान्तसम्म ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
Read full story at source (arthadabali.com)