सरकारले थाल्यो दुर्गा प्रसाईंको टोलीसँग औपचारिक वार्ता
kendrabindu.com · Tue Aug 18 14:14:41 GMT 2026

नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच मंगलबारदेखि औपचारिक वार्ता सुरु भएको छ ।
महाअभियानले उठाएका मागहरू सम्बोधन गर्ने उद्देश्यसहित सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय संवाद सुरु भएको हो ।
Read full story at source (kendrabindu.com)