२४ सै घण्टा खुला राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, तस्बिरहरू
ratopati.com · Tue Aug 18 14:18:32 GMT 2026

काठमाडाैँ। भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट गत भदाै १ गतेदेखि निरन्तर खुला छ।
यसअघि १२ घण्टा सञ्चालनमा रहेको उक्त सुपरमार्केटलाई सोमबार अर्थात् भदौ १ गतेदेखि २४ घण्टा सञ्चालनमा ल्याइएकाे सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले जानकारी दिए।
Read full story at source (ratopati.com)