हेटौँडा सहिद स्मारकमा टिकट बिक्रीबाट १३ लाख ३६ हजार संकलन
canadanepal.com · Tue Aug 18 14:19:27 GMT 2026

बागमती। हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार ५८० संकलन गरेको छ।
स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो।
Read full story at source (canadanepal.com)