सरकार र दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियानबिच सिंहदरबारमा वार्ता सुरु
reportersnepal.com · Tue Aug 18 14:21:05 GMT 2026

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ र सरकारी पक्षबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको हो ।
सरकारले सोमबार वार्ता टोली गठन गरेपछि प्रसाईंले पनि नौ सदस्यीय वार्ता टोली गठन गरेका थिए । हाल सरकारपक्षले प्रसाईंसँग वार्ता जारी राखेको हो ।
Read full story at source (reportersnepal.com)