कांग्रेसको १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक
kendrabindu.com · Tue Aug 18 14:24:38 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ ।
पार्टी केन्द्रीय समितिले यसअघि तय गरेको केन्द्रीय महाधिवेशनको मिति यथावत राख्दै तल्ला तहका अधिवेशनको मिति परिमार्जन गरेर केन्द्रीय निर्वाचन समितिले मंगलबार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।
Read full story at source (kendrabindu.com)