मकवानपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु, दुईजना बेपत्ता
baahrakhari.com · Tue Aug 18 14:28:00 GMT 2026

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । एक बालिका घाइते अवस्थामा फेला परेकी छिन् भने अन्य दुईजना अझै बेपत्ता छन् ।
मंगलबार साँझ बासुदेवस्थित खहरे खोला तर्ने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो । उनीहरू निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कने क्रममा खोलामा बनेको लच्का तर्दै गर्दा बगेका थिए ।
Read full story at source (baahrakhari.com)