पोर्चुगलमा अनुवादकको रोस्टर बनाउँदै नेपाली दूतावास
ratopati.com · Tue Aug 18 14:33:40 GMT 2026

काठमाडाैँ। नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलमा नेपाली, अंग्रेजी र पोर्चुगिज भाषामा अनुवाद तथा दोभाषे सेवा उपलब्ध गराउन सक्ने व्यक्तिहरूको रोस्टरकाे तयारी गरेको छ।
पोर्चुगलस्थित सरकारी तथा विभिन्न निकायबाट समय–समयमा नेपाली, अंग्रेजी र पोर्चुगिज भाषामा अनुवाद तथा दोभाषे आवश्यक पर्ने भन्दै राजदूतावासमा अनुरोध आउने गरेको जनाउँदै दूतावासले इच्छुक व्यक्तिहरूको विवरण संकलन गर्न लागेको हो।
Read full story at source (ratopati.com)