मुद्दा चलेकै आधारमा बैंक सञ्चालक र सीईओले जिम्मेवारी छाड्नु नपर्ने
onlinekhabar.com · Tue Aug 18 14:08:56 GMT 2026

२ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले फौजदारी कसुर अरोपमा मुद्दा खेपेकै आधारमा पद छाड्नुपर्ने अवस्था देखिँदैन ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को कसुर प्रमाणित भएमात्र अयोग्य हुने व्यवस्थाले अरोप लाग्दैमा निलम्बित नहुने स्पष्ट गरेको हो ।
Read full story at source (onlinekhabar.com)