रुपाकोट रिसोर्टले सर्वसाधारणमा शेयर निष्कासनका लागि एनआईसी एसिया क्यापिटलसँग सम्झौता
aarthiknews.com

काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। यसका लागि कम्पनीले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
रुपा–६, मैदान, कास्कीमा सञ्चालनमा रहेको रुपाकोट रिसोर्ट लिमिटेड र एनआईसी एसिया क्यापिटलबीच आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको हो।
Read full story at source (aarthiknews.com)