अमेरिका भासिएका सांसद देउवा पदमुक्त
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सचिव देवबहादुर बोगटीले नेपालको संविधान र प्रदेश सभा नियमावलीको प्रावधानअनुसार लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण उनलाई पदमुक्त गरिएको जानकारी दिए ।
Read full story at source (hamrakura.com)