आशिका तामाङलाई सभाको मर्यादामा रहन सभामुखको निर्देशन
barnanmedia.com · Tue Aug 18 14:43:50 GMT 2026

प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुख अर्यालले निर्देशन दिएका हुन्।
Read full story at source (barnanmedia.com)