टानको ४८औँ वार्षिक साधारण सभा तथा निर्वाचन असोज ८ गते
ratopati.com · Tue Aug 18 14:58:35 GMT 2026
काठमाडौँ। ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले सङ्घको ४८औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी २०८३ असोज ८ गते बिहीबार (२४ सेप्टेम्बर २०२६) आयोजना गर्ने निर्णय गरेको छ।
टानका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा मंगलबार सङ्घको सचिवालय, मालिगाउँ, काठमाडौँमा बसेको कार्यसमितिको २२औँ पूर्ण बैठकले साधारण सभा तथा निर्वाचनको मिति तय गरेको हो।
Read full story at source (ratopati.com)