सिमराबाट ३ दिनदेखि हराएकी बालिका मृत फेला, हत्याको आशङ्का
ratopati.com · Tue Aug 18 15:02:12 GMT 2026

काठमाडौँ। बाराको सिमराबाट साउन ३१ देखी हराएकी करिब ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ स्थित घरबाट करिब २ सय मिटरको दुरीमा चार वर्षीया गढीमा चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी हुन् ।
घरबाट करिब २ सय मिटर टाढा रहेको एउटा खाली घरमा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय सीमराका डीएसपी दिलिप क्षेत्रीले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)