एनपिसिआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
nepalnews.com · Tue Aug 18 15:01:19 GMT 2026
काठमाडौं । नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएल) ले भारत र नेपालबीच निर्बाध सीमापार भुक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
नेपाल भ्रमणमा आउने भारतीय यात्रुहरूबीच क्युआरमा आधारित युपिआई भुक्तानीको बढ्दो प्रयोग तथा हालै सुरू भएको भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपिआई) बीचको रेमिटेन्स सम्बन्धले यस प्रतिबद्धतालाई सुदृढ बनाएको हो।
Read full story at source (nepalnews.com)