परराष्ट्रमन्त्रीको भनाइप्रति आशिका तामाङले जनाइन् असन्तुष्टि, भनिन्- रेमिटेन्स स्वीकार्ने, संकटमा पन्छिने?
setopati.com · Tue Aug 18 15:04:41 GMT 2026

अवैधानिक बाटो र प्रक्रियाबाट विदेश गएका नेपालीहरूको उद्धारबारे परराष्ट्रमन्त्री शिशिर खनालको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेकी छन्।
धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तामाङले मन्त्रीको जबाफप्रति असन्तुष्टि जनाउँदै मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
Read full story at source (setopati.com)