कर्नाटकविरुद्ध नेपालको शानदार जित
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ ।
विजयी सुरुआत गर्ने क्रममा नेपालले आज भएको पहिलो खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई ११६ रनले हरायो । खेलमा टस जितेर पहिला ब्याटिङ गरेकोको नेपाल ४५ ओभरमा अलआउट हुनुपूर्व १८८ रन बनायो । नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ७० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाए ।
Read full story at source (hamrakura.com)