खोलाले बगाएर बेपत्ता चार बालिकामध्ये एकको उद्धार, एक मृत फेला, अन्य दुई अझै सम्पर्कविहीन
nepalpress.com · Tue Aug 18 15:07:04 GMT 2026

हेटौँडा । मकवानपुरको हेटौँडा–१९ बासुदेवस्थित खहरे खोलाले बगाएर बेपत्ता भएका चार बालिकामध्ये एकजनाको उद्धार गरिएको छ भने एकजनाको शव फेला परेको छ। अन्य दुई बालिका अझै सम्पर्कविहीन छन्।
आज साँझ ५ः५५ बजे निर्मल मावि बस्तीपुरबाट घर फर्कँदै गरेका चार बालिकालाई खहरे खोलाले बगाएको थियो।
Read full story at source (nepalpress.com)