बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो
khabarhub.com · Tue Aug 18 15:12:25 GMT 2026

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि फेला परेको छ। आफ्नो घरभन्दा करिब ५० मिटर पर छिमेकीको घरभित्र आज साँझ शव फेला परेको हो ।
जितपुरसिमरामा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरीमा चौधरी साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी थिइन् ।
Read full story at source (khabarhub.com)