मोदी खोलाको बाढीले तातोपानी कुण्ड बगायो, बीरेठाँटी-घान्द्रुक सडकसमेत अवरुद्ध
kendrabindu.com · Tue Aug 18 15:27:50 GMT 2026

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ ।
अविरल वर्षापछि खोलामा बाढी आउँदा तातोपानी कुण्ड तथा अन्य संरचनामा क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार गत साउन २८ गते गएको बाढीले खोलाको किनारमा सिमेन्ट, ढुङ्गा बालुबाट निर्माण गरिएको तीनवटा तातोपानी कुण्ड पूर्णरूपमा बगाएर पूर्ण क्षति पुर्याएको हो ।
Read full story at source (kendrabindu.com)