केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ
lokaantar.com

केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने (ठगी) कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आइतबार चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
वित्तीय संस्था, डिजिटल वालेट (जस्तैः इसेवा वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अद्यावधिक (नवीकरण) गर्ने कामलाई प्रक्रिया हो। ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समयसमयमा यो अपडेट गर्नुपर्ने हुन्छ।
Read full story at source (lokaantar.com)