नेपालमा पहिलोपटक पीएसए स्याटेलाइट स्क्वास हुने
onlinekhabar.com · Tue Aug 18 15:25:59 GMT 2026
२ भदौ,काठमाडौं । नेपाल स्क्वास एण्ड र्याकेट संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ ।
नेपालमा पहिलोपटक हुने लागेको र्याङ्किङ प्रतियोगिता ४ दिनसम्म ललितपुरको सातदोबाटोमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष धुव्रबहादुर गुरुङले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)