अन्नपूर्ण गाउँपालिकाले पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
nepalnews.com · Tue Aug 18 15:38:46 GMT 2026

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवङ्गत कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स) दाईको सम्मान र स्मृतिमा उनको जन्मथलोमा शालिक बनाउने भएको छ ।
गाउँ कार्यपालिकाको आज बसेको बैठकले गत साउन १४ गते पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा हिउँ पहिरोमा पुरिएर ज्यान गुमाएका १० सदस्यीय पर्वतारोहण टोलीको नेतृत्व गरेका पुर्जाको शालिक बनाउने निर्णय गरेको हो ।
Read full story at source (nepalnews.com)