धनुषा प्रहरीले समात्यो विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी
ratopati.com · Tue Aug 18 15:43:15 GMT 2026

जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न मुद्दाका ९जना फरार अपराधीलाई मंगलबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कार्यालयबाट खटिएको टोलीले खोजतलासको क्रममा जिल्लाको विभिन्न स्थानमा लुकेर रहेको अवस्थामा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको हो ।
Read full story at source (ratopati.com)