मोदी खोलाले बगायो तातोपानी कुण्ड
khabarhub.com · Tue Aug 18 16:03:23 GMT 2026

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ ।
अविरल वर्षापछि खोलामा बाढी आउँदा तातोपानी कुण्ड तथा अन्य संरचनामा क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
Read full story at source (khabarhub.com)