गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
ratopati.com · Wed Jul 01 01:29:03 GMT 2026
न्युयोर्क । फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा स्विडेनविरुद्ध सानदार प्रदर्शन गर्दै आफ्नो टोलीलाई अगाडि बढाएका छन् ।
विश्व फुटबलकै सबैभन्दा निर्णायक खेलाडीका रूपमा चिनिएका एम्बाप्पेले खेलमा दुई गोल गरेपछि फ्रान्सले स्विडेनमाथि जित निकाल्दै उत्कृष्ट आक्रामक खेल प्रदर्शन गर्यो ।
Read full story at source (ratopati.com)