टेस्ट क्रिकेटमा ऋषभ पन्तको कीर्तिमानी १०० छक्का
ratopati.com · Tue Aug 18 16:14:04 GMT 2026
काठमाडाैँ । श्रीलङ्काको गालेमा जारी टेस्ट खेलमा तीव्र गतिका बलर लाहिरु कुमाराको बललाई ‘फाइन लेग’ माथिबाट प्रहार गर्दै भारतका ब्याटर ऋषभ पन्तले टेस्ट क्रिकेटमा १०० छक्का पूरा गरेका छन्।
योसँगै पन्त टेस्ट क्रिकेटको इतिहासमा १०० छक्का प्रहार गर्ने पहिलो भारतीय र विश्वका चौथो ब्याटर बनेका हुन्।
Read full story at source (ratopati.com)